बुधबार, फाल्गुन ६, २०८२

एमाले नेता ऐन महरकी श्रीमती १ लाख धरौटीमा रिहा


कान्तिपथ


काठमाडौं । एमाले नेता ऐन महरकी श्रीमती १ लाख धरौटीमा छुटेकी छन्।

विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै अनुजा श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी माग गरेको हो।

सोही कसुरमा ऐन महर हिजो १ लाख धरौटीमा छुटेका थिए ।

महरदम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत