शनिबार, बैशाख १९, २०८३

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका किशोरी साहको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोग का कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा–१ का उम्मेदवार साहको उम्मेदवारी रद्द गर्ने निर्णय भएको पुष्टि गरेका छन्।

उम्मेदवारी खारेज हुनुको कारणबारे आयोगले विस्तृत विवरण सार्वजनिक गरेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत