बुधबार, चैत्र २५, २०८२

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन


कान्तिपथ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको गठ्ठाघर अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो। केही समयदेखि उनी अस्वस्थ रहँदै आएका थिए।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गुण्डु स्थित ओली निवासमा लगिने तयारी गरिएको छ। त्यसपछि आजै पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत