बझाङमा पहिलो पटक रैथाने बाली खाद्य परिकार महोत्सव सञ्चालन
मङ्लबार असार १२, २०८०
बझाङ- बझाङमा अर्ग्यानिक रैथाने बाली खाध परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रवर्द्धनका लागी रैथाने बाली खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ ।
रैथाने बालीको प्र…