सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास (फोटो फिचर)
शनिबार जेष्ठ ६, २०८०
काभ्रे- मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् ।
दुई जिल्लाका सशस्त्र प्रहरीद…