सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु
सोमवार फाल्गुन २९, २०७९
विराटनगर। विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।
सुकुम्बासी…