संरक्षणको पर्खाइमा ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज
शनिबार असार ११, २०७९
तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।
दि…