विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी छ : मुख्यमन्त्री पोखरेल
सोमवार जेष्ठ २३, २०७९
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताउनुभएको छ ।
विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं…