‘केमिकल आउनुपर्यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है’ – मेयर बालेन्द्र शाह
शुक्रबार जेष्ठ २०, २०७९
आज काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन तथा विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल पुगेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले निरीक्षण गरेका छन् । स्थानीयहरुले …