टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता
सोमवार जेष्ठ १६, २०७९
बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहनुभयो ।
उहाँले आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका ला…