कोहलपुर–सुर्खेत प्रसारण लाइनको रुख कटानमा ढिलाइ
शुक्रबार जेष्ठ १३, २०७९
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन ।
नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन…