बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
बिहिबार बैशाख २९, २०७९
बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी …