आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको मौसमविद्को भनाइ
शुक्रबार बैशाख ८, २०८०
काठमाडौं- बढिरहेको गर्मी र वायु प्रदुषणको कारण जनजीवन प्रभावित भइरहेको बेला आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको छ । पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्…