मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान
शुक्रबार कार्तिक १८, २०७९
जुम्ला I पाकेको मार्सी धानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाह…