तर्सिन्छन् चुरेका पहिरो पीडित आकाश गर्जेपछि
आइतवार साउन ८, २०७९
रुपन्देही, ८ साउन : बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक…