मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
शनिबार अशोज ५, २०८१
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रति…