घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
शुक्रबार पुस २२, २०७९
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ स…