सिसिटिभी मेट्नेलाई ४ वर्ष जेल: आजदेखि बिदामा बसे अर्थसचिव !
बुधबार असार २२, २०७९
बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा डिलिट गरिएको शंका …