बागलुङको बलेवा विमानस्थल : धावनमार्गको कालोपत्र जारी
बिहिबार फाल्गुन १२, २०७८
लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थ…