एसईई रिजल्ट भोलि सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?
मङ्लबार साउन १०, २०७९
२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको हो। यसपटकको एसईईको म…