गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु
आइतवार फाल्गुन ८, २०७८
बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।
महानगरले प्रा…