रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता
आइतवार भदौ २, २०८१
धनगढी । धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुप-यो ।
स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका चौधरीलाई …