बाँकेमा दादुराबाट १९ वडा प्रभावित, २ सय ९ जना संक्रमित
बुधबार माघ ४, २०७९
नेपालगञ्ज। बाँकेमा दादुराबाट १९ वटा वडा प्रभावित भएका छन् । पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् ।
१५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्…