उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो
बुधबार भदौ ८, २०७९
काठमाडौँ, ८ भदौ, (रासस)ः काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष …