आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ : स्वास्थ्यमन्त्री पौडेल
आइतवार कार्तिक ११, २०८१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताएको छ ।
औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित…