प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह
शुक्रबार अशोज २५, २०८१
तिलगंगा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा,…