निर्वाचन सुरक्षामा कुनै त्रुटि सह्य नहुने एआईजी शाहको निर्देशन
आइतवार फाल्गुन ३, २०८२
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी विक्रम शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन बागमती प्रदेश प…