बसन्त लामाले लगाए एआईजीको फुली
शुक्रबार जेष्ठ ६, २०७९
नेपाल सरकारको २०७९ जेठ ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएक…