विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
आइतवार बैशाख २५, २०७९
काठमाडौँ, २५ वैशाख परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।
नेपालमा यस दिवसका सम्बन्धमा सरका…