जेन जि आन्दोलनका घाइतेलाई प्रहरी निरीक्षक महतोद्वारा रक्तदान
सोमवार भदौ २३, २०८२
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जि आन्दोलनका प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण राजधानी दिनभर तनावग्रस्त बन्याे ।
काठमाडौंको बानेश्वर क्षेत्र केन्द्रविन्दु बनेको यस आन्…