साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो
सोमवार साउन १, २०८०
काठमाडौं।सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ ।
य…