सुदूरपश्चिममा प्रसिद्ध ‘देहिजात’ मेला आज
बुधबार कार्तिक २३, २०७९
डडेलधुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ डडेलधुरास्थित उग्रतारा भगवती मन्दिरमा आज ‘देहिजात’ मेला लागेको छ ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार मंगलबार रतेडी मेला लागेकामा आज दिउसेडी…