अष्टिम्की पर्व मनाउँदै थारु समुदाय
शुक्रबार भदौ ३, २०७९
शुक्लाफाँटा नगरपालिका–३ का विश्राम चौधरी अष्टिम्की (कृष्ण जन्माअष्टमी) का लागि चित्र कोर्नमा व्यस्त छन् । उहाँले छ घरमा भगवान् श्रीकृष्णसहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने …