बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा
मङ्लबार साउन १०, २०७९
गलेश्वर, १० साउन : दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्…