भोटखोला सडकखण्ड सातादेखि अवरुद्ध
आइतवार बैशाख २५, २०७९
सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका का…