म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
बिहिबार अशोज ३, २०८१
काठमाडौँ । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरह…