ट्वीटर र फेसबुकका मालिक केज फाइट खेल्दै
शुक्रबार असार ८, २०८०
विश्वका दुई धनाढ्य अर्बपति एलन मस्क र मार्क जुकरबर्ग केज फाइटका लागि सहमत भएका छन् । मस्कले ट्वीटरमा आफू र जुकरबर्गबीच केज फाइट हुने जानकारी दिएका हुन् ।
मस्क ट्वीटर, स्पेस एक्स र टेस्ला कम्पनी…