पाकिस्तान विश्वकपको सेमिफाइनल प्रवेश
आइतवार कार्तिक २०, २०७९
बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।
आइतबारको पहिलो खेलमा नेदरल…