ओझेलमा पर्यटकीय सम्भावना बोकेको ‘लरैना मन्दिर’
सोमवार पुस ११, २०७९
घोराही, पुस ११ गते । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर अहिले ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवर्धनमा ध्यान नदिँदा वराहक्षेत्र वासुदेव धार्मिकस्थल लरैन…