लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
मङ्लबार जेष्ठ २३, २०८०
लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच…