नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति
बुधबार साउन १७, २०८०
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्न…