पर्यटकको रोजाइँमा भोजपरको सुन्तले बाघखोर
बिहिबार भदौ २, २०७९
भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइँमा परेको छ । सदरमुकामबाट जनिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको हो ।
प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको…