एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो
बुधबार पुस १३, २०७९
दोलखा, पुस १३ गते । झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्द…