आलेसँग निहुँ खोज्दा वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा !
आइतवार असार ५, २०७९
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई सरकारले निलम्बन गरेको हो ।
निगमभित्र अनियमितता गरेको आरोपमा उनी न…