धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध
आइतवार चैत्र १३, २०७८
सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसाय…