सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा : युनिसेफ
शनिबार कार्तिक ३, २०८१
सुडान । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।
युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव ३० लाख मानिसहर…