अमेरिकाको युक्रेनी राष्ट्रपतिलाई प्रस्ताव: भाग्ने हो ? जहाज पठाऊ ?
शनिबार फाल्गुन १४, २०७८
युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अमेरिकाले गरेको उद्धारको प्रस्ताव अस्वीकार गरेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। जेलेन्स्कीले ‘युद्ध यहाँ भइरहेको छ। मलाई गोलाबारुद चाहिए…