बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते
मङ्लबार अशोज १५, २०८१
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ ।
गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले …