भारतमा कोल्डप्लेको कन्सर्ट, ३५ सयको टिकट ७० हजारमा बिक्री !
बिहिबार अशोज १०, २०८१
काठमाडौँ । भारतमा हुने कोल्डप्ले कन्सर्टको टिकटको ठूलो मात्रामा कालोबजारी भएको पाइएको छ । कन्सर्टको ३५ सय रुपैयाँको टिकट ७० हजार रुपैयाँमा बिक्रि भएपछि यो विषय अब प्रहरीमा पुगेको छ ।
अनलाइन…