मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
आइतवार भदौ २४, २०८०
काठमाडौँ । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले …